Kakani Center for Development of community (ककनी सामुदायिक विकास केन्द (KCDC), नुवाकोट जिल्लामा सामुदायिक विकास, गरीबी निवारण तथा बालबालिकाको अधिकार सुनिश्चितताको लागि कार्यरत गैह्र सरकारी संस्था हो । विगत दई दशक देखि नुवाकोट जिल्लामा यो संस्था कार्यरत छ । USAIDको आर्थिक सहयोगमा Save the Children, HKI, Jhpiego, JHU/CCP, NEWAH, NTAG/ NPCSसंगको संयुक्त सहकार्यमा “सुआहारा कार्यक्रम”(SUAAHARA-Good Nutrition Program) नुवाकोट जिल्लामा संचालन हुन लागिरहेको छ । यस जिल्लामा हेलेन केलर इन्टरनेशनल र KCDC साझेदारीमा संचालन हुने यो कार्यक्रम दुई वर्षभन्दा मुनिका बालबालिका र महिलाहरुको स्वास्थ्य तथा पोषण स्थितिमा सुधार ल्याउन विशेषत ः घरपरिवारको पोषण, खानेपानी र सरसफाई तथा घरयासी खाद्यान्न उत्पादन सम्वन्धि व्यवहार परिवर्तनमा केन्द्रित हुनेछ ।
यस कार्यक्रमको लागि तपसिल बमोजिमका कर्मचारीहरुको आवश्यकता भएको हुदा योग्यता पुगेका नेपाली नागरिकबाट सुचना प्रकाशित भएको एक हप्ता भित्र ककनी स्थित KCDC को प्रधान कार्यालय तथा शाखा कार्यालय विदुर मा इमेल मार्फत वा सोझै कार्यालयमा आई आवेदन दिनुहुन यो सुचना प्रकाशित गरीएको छ ।
मिति ः २०७१।०२।१५ गते (प्रथमपटक)
(आवेदन गर्ने अन्तिम म्याद २०७१।०२।२१ गते कार्यालय समय सम्म) ।
१. फिल्ड संयोजक ः १ (एक) जना
जिल्लाका सरोकारवाला निकायहरु तथा सुआाहारा जिल्ला कार्यालय संग समन्वय तथा सहकार्य गर्दै फिल्डसुपरभाइजरहरु मार्फत कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सक्षम निम्न योग्यता तथा अनुभव भएका नेपाली नागरिकले यस पदमा आवेदन गर्न सक्नेछन् ।
आवश्यक न्युनतम योग्यता तथा अनुभव ः
· कम्तीमा स्नातक वा सो सरह उत्तीर्ण (जनस्वास्थ्य, समाजशास्त्र, ग्रामिण विकास, शिक्षाशास्त्रमा स्वास्थ्य शिक्षा, बाल स्य।हार तथा मनोविज्ञान, पारिवारिक जीवन शिक्षा तथा पोषण एवं जनसंख्या तथा स्वास्थ्य शिक्षा अध्ययन गरेको )
· सरकारी÷गैरसरकारी संस्थामा कार्यत्र्रmम संयोजक भई कम्तिमा ३ वर्ष फिल्डमा बसी काम गरेको अनुभव भएको ।
· पैरवी तथा लविङ सम्बन्धि अनुभव तथा क्षमता भएको ।
· तथ्यांक÷सूचनाहरुको विश्लेषण गरी प्रतिवेदन बनाउने सीप भएको ।
· तालिम, गोष्ठि संचालन, छलफल गर्न तथा परामर्श दिन सक्ने ।
· स्थानीय भाषा बोल्न जानेको ।
· नुवाकोट जिल्लाको सबै गा.वि.स र क्षेत्रको अनुभाव र ज्ञान भएको ।
· कम्तीमा २५ वर्ष पुरा भई ४० वर्ष उमेर ननाघेको ।
· कम्प्युटर सम्वन्धी राम्रो ज्ञान भएको (-MS word, Excel, PowerPoint, Email and Internet etc.)
· अंग्रेजी तथा नेपाली भाषामा रिर्पोट तयार गर्न जानेको ।
नोट ःस्थानीय महिला, दलित, जनजाति, मधेसीलाई विशेष ग्राह्यता दिइने छ ।
२. तथ्याङ्क व्यवस्थापन तथा डकुमेन्टेशन अफिसर ः १ (एक) जना
जिल्लाका सरोकारवाला निकायहरुसंग समन्वय तथा सहकार्य गर्दै फिल्डसुपरभाइजरहरु मार्फत प्राप्त हुने विभिन्न कार्यक्रमको तथ्याड्ढहरुलाई OPMIS System इन्ट्री गर्न सक्ने, कार्यक्रमको प्रभावकारीकार्यान्वयन तथा अनुगमन गर्न सक्ने निम्न योग्यता तथा अनुभव भएका नेपाली नागरिकले यस पदमा आवेदन गर्न सक्नेछन् ।
आवश्यक योग्यता तथा अनुभव ः
· कम्तिमा स्नातक तह वा सो सरह उत्र्तीण गरेको ।
· सरकारी÷गैरसरकारी संस्थामा रही सम्बन्धित विषयमा कम्तिमा ३ वर्ष तथ्याड्ढ व्यवस्थापन सम्वन्धी कार्य गरेको।
· प््रााप्त तथ्याड्ढरुलाई विभिन्न प्रकारको ग्राफ तथा चार्टमा प्रस्तुत गर्न सक्ने ।
· तथ्यांक÷सूचनाहरुको विश्लेषण गर्न सक्ने ।
· स्थानीय भाषा बुझ्न सक्ने ।
· नुवाकोट जिल्लाको सबै गा.वि.स र क्षेत्रको अनुभाव र ज्ञान भएको ।
· कम्तीमा २५ वर्ष पुरा भई ३५ वर्ष उमेर ननाघेको ।
· तालिम, गोष्ठि तथा रजिस्टरमा भएको तथ्याङ्कलाई OPMIS System वाट इन्ट्री गर्न सक्ने ।
· प्रत्येक कार्यक्रमको प्रतिवेदन बनाउने सीप भएको ।
· फिल्डमा गहि आवश्यक अनुगमन, ीत्तब्क् तथा म्बतब त्तगबष्तिथ ब्गमष्त गर्न सक्ने क्षमता भएको साथै कम्युटरमा पुर्ण दखल भएको हुनुपर्नेछ ।
नोट ः इएःक्ष्क् क्थकतझ चलाएकालाई उच्च प्राथमिकता दिइने छ र स्थानीय महिला, दलित, जनजाति, मधेसीलाई विशेष ग्राह्यता दिइने छ ।
३.वित्त तथा प्रशासन सहायक ः १ (एक) जना
आवश्यक योग्यता तथा अनुभव ः
· व्यवस्थापन विषयमा कम्तिमा स्नातक पास भएको ।
· I/NGOs मा लेखा तथा प्रशासन मा ३ वर्षको अनुभव भएको
· कम्युटरमा को राम्रो ज्ञान भएको ।
·FAMOS software चलाउने तथा MS word, Excel, PowerPoint, Email and Internet etc. चलाउन जान्ने ।
· अंग्रेजी भाषामा मासिक अर्धवार्षिक तथा वार्षिक वित्तिय प्रगती विवरण तयार गर्न सक्ने ।
· दैनिक अफिसियल फाइल, कोटेशन, कार्यक्रम÷कर्मचारी माइन्युट साथै
· तलिम तथा गोष्ठिहरुका लागि Logistic Managementगर्न सक्ने ।
· वार्षिक रुपमा वजेट तर्जुमा तथा लेखापरीक्षण सम्वन्धी ज्ञानका ।
· कम्तीमा २५ वर्ष पुरा भई ४५ वर्ष उमेर ननाघेको ।
· TAX, VAT, बैकिड्ढ कार्यविधी, आय—व्ययको भौचर राख्न जान्ने ।
नोट ःस्थानीय महिला, दलित, जनजाति, मधेसीलाई विशेष ग्राह्यता दिइने छ ।
४. कृषि प्राविधिक सहायक ः १ (एक) जना
आवश्यक योग्यता तथा अनुभव ः
· कृषि तथा पशु विज्ञान विषयमा प्रमाणपत्र तह पास गरि कम्तीमा ३ वर्षको अनुभव भएको वा
· CTEVT वाट सम्वन्धन प्राप्त शिक्षण संस्थावाट कृषि तथा पशु विज्ञान विषयमा प्रमाण पत्र तह उतिर्ण गरि कम्तीमा ३ वर्षको कार्य अनुभवभएको वा
· स्थानीय भाषा बोल्न जानेको ।
· नुवाकोट जिल्लाको सबै गा.वि.स र क्षेत्रको अनुभाव र ज्ञान भएको ।
· कम्तीमा २१ वर्ष पुरा भई ३५ वर्ष उमेर ननाघेको ।
· कृषि तथा भेटनरी विषयमा जे.टि. पास गरी संबन्धित क्षेत्रमा ५ वर्ष कार्य अनुभब भएको ।
· कृषि तथा पशु विषयमा सुक्ष्म योजना तर्जुमा, कार्यान्वयन र अनुगमन गर्ने शिप भएको
· गाविस तथा जिल्ला स्तरमा वहु क्षेत्रिय साझेदारी गरि कार्यक्रम सञ्चालन गर्न सक्ने ।
· कृषि र पशु क्षेत्रको पहुँच वृद्धि गर्न सामजिक परिचालन गर्न सक्ने ।
· समुदाय स्तरमा बैठक सञ्चालन तथा सहजीकरण गर्न सक्ने ।
· नेपाली र अंग्रेजी विषयमा प्रतिवेदन लेखन गर्न सक्ने ।
नोट ःस्थानीय महिला, दलित, जनजाति, मधेसीलाई विशेष ग्राह्यता दिइने छ ।
५.फिल्डसुपरभाइजर ः केही
आवश्यक न्युनतम योग्यता तथा अनुभव ः
तोकिएका गाविसहरुमा गई बालबालिकाको स्वास्थ्य तथा पोषणको क्षेत्रमा कार्यरत स्वास्थ्य संस्थाहरु, गा.वि.स स्तरीय सरसफाई तथा स्वच्छता समन्वय समिति( V-WASH-CC) र स्थानीयस्तरमा संगठित समूहहरु आदि सरोकारवालाहरुसंग मिलेर कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न सक्षम निम्न योग्यता तथा अनुभव भएका नागरिकहरुले यस पदका लागि आवेदन गर्न सक्नेछन् ।
· प्रमाणपत्र तह अथवा +२ उत्तीर्ण र सरकारी÷गैरसरकारी संस्थामा रहीफिल्डसुपरभाइजरमा कम्तिमा दुई वर्ष फिल्डमा बसी समुदाय परिचालनको क्षेत्रमा काम गरेको अनुभव भएको ।
· तालीम, गोष्ठी, छलफल संचालन गर्ने तथा परामर्श दिने सीप भएको ।
· पैरवी तथा लविङ सम्बन्धि अनुभव तथा क्षमता भएको ।
· कम्तीमा २१ वर्ष पुरा भई ४० वर्ष उमेर ननाघेको ।
· स्थानीय तथ्यांक÷सूचनाहरुको विश्लेषण गरी प्रतिवेदन बनाउन सक्ने ।
· अंग्रेजी तथा नेपाली दुवै भाषामा लेखपढ गर्न तथा कम्प्युटरमा सामान्य काम गर्न सक्ने ।
· स्थानिय भाषा बोल्न जान्ने ।
· नुवाकोट जिल्लाको सबै गा.वि.स र क्षेत्रको अनुभाव र ज्ञान भएको ।
नोट ः एच. ए., स्टाफ नर्स, सि.एम.ए.÷अ.न.मि. जे.टि.ए. (कृषि तथा भेटनरी) उत्तीर्ण गरेका स्थानीय महिला, दलित, जनजाति, मधेसीलाई विशेष ग्राह्यता दिइने छ ।
पारिश्रमिक तथा सुविधा ःसंस्थाको नियमानुसार ।
सेवाको किसिम ः करार
छनौट प्रक्रिया ः लिखित तथा अन्तरवार्ता (फिल्ड संयोजक, तथ्याङ्क व्यवस्थापन अफिसर र वित्तिय तथा प्रशासन सहायक पदको लागि कम्प्युटर सीप परीक्षण) ।
नोट ः आवेदकहरुमध्ये प्रारम्भिक छनौट सुचिमा परेका उम्मेद्वारहरुलाई मात्रै लिखित परीक्षामा समावेश गरिने छ । फोन तथा अन्य सञ्चार माध्यमबाट संस्थालाई प्रभाव पार्न प्रयास गर्ने उम्मेद्वारहरु स्वत ः अयोग्य ठहर गरिने भएकोले त्यस्तो प्रयास नगर्न सूचित गरिन्छ ।
आवेदन साथ पेश गर्नुपर्ने कागजातहरुः शैक्षिक प्रमाणपत्रहरु, नागरिकताको प्रमाणपत्र, अनुभवका प्रमाणपत्रको प्रतिलिपि तथा बायोडाटा र एक प्रति फोटो ।